Logo

बुधवार, आश्विन १९ गते २०७९

सरकारले भन्यो- परिचयपत्र नभएका विदेशीलाई काम र घर भाडामा नदिनु, प्रहरीलाई भन्नु

सरकारले भन्यो- परिचयपत्र नभएका विदेशीलाई काम र घर भाडामा नदिनु, प्रहरीलाई भन्नु

नेपालपाना कार्तिक ८ २०७८
  • 5.2K
    SHARES
  • सरकारले भन्यो- परिचयपत्र नभएका विदेशीलाई काम र घर भाडामा नदिनु, प्रहरीलाई भन्नु

    काठमाडौँ । सरकारले परिचयपत्र नभएका विदेशी नागरिकलाई घर भाडामा नदिन तथा काममा नलगाउन सबैलाई आग्रह गरेको छ ।

    सोमबार गृह मन्त्रालयले विज्ञप्‍ति जारी गरी परिचय नखुलेका विदेशी नागरिकलाई घर वा फ्ल्याट भाडामा नदिन तथा काममा नलगाउन आग्रह गरेको हो। 

    बरु पहिचान नखुलेका विदेशी नागरिक देखिए वा भेटिए नजिकको प्रहरी चौकीमा खबर गरिदिन मन्त्रालयले आम नागरिकसँग अनुरोध गरेको छ। आज मात्रै काठमाडौंमा ११ अफगान नागरिक पक्राउ परेका थिए ।

    यस्तोछ विज्ञप्ती :

    griha-nirdesan_Wka6JXnXqE.jpg

    कार्तिक ८, २०७८ सोमवार २०:४१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रहरी
  • # विदेश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend