Logo

बुधवार, भाद्र १ गते २०७९

images

कर्णालीका नवनियुक्त प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

कर्णालीका नवनियुक्त प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

नेपालपाना कार्तिक २६ २०७८
  • 4.0K
    SHARES
  • कर्णालीका नवनियुक्त प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

    कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गरेका छन् । 

    पदबहाली गरेका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरे ।

    उक्त स्वागत कार्यक्रममा प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारप्रति दृढ रहेर सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

    कार्तिक २६, २०७८ शुक्रवार २०:३१:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend