Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

चिनियाँ नागरिकको नेपालमा विचल्ली, चिनफिङ सरकारले नलगेपछि भिसा सेन्टरमा हारगुहार

चिनियाँ नागरिकको नेपालमा विचल्ली, चिनफिङ सरकारले नलगेपछि भिसा सेन्टरमा हारगुहार

नेपालपाना कार्तिक ३० २०७८
  • 5.7K
    SHARES
  • चिनियाँ नागरिकको नेपालमा विचल्ली, चिनफिङ सरकारले नलगेपछि भिसा सेन्टरमा हारगुहार

    काठमाडौँ। चीनले कोरोना भाइरसको निहुँमा अनेकौं किसिमका रणनीतिहरु अपनाइरहेको छ । चीनमा एमबिबिएस पढिरहेका नेपाली विद्यार्थीलाई फिर्ता लगिरहेको छैन् । यति मात्रै नभइ चीनले आफ्नै नागरिकहरुलाई समेत अलपत्र अवस्थामा छाडेको पाइएको छ ।

    विभिन्न देशबाट नेपाल आएका चिनियाँ ननागरिकहरु चीन जान नपाउँदा नेपालमा अलपत्र अवस्थामा रहेका हुन । मंगलबार ती नागरिकहरुले आफ्नो देश जान पाउँ भन्दै काठमाडौँको हात्तिसार स्थित चाइनिज भिसा सेन्टमार प्रदर्शन गरेका छन् । 

    झन्डै २ दर्जन चिनियाँ नागरिकहरुले बिहान करिब साढे ११ बजेदेखि प्रदर्शन गरेका हुन् । दुई दर्जन बढी चिनियाँ नागरिकहरुले म चीन जान चाहन्छु लेखिएका प्लेकार्ड एवं नारासहित प्रदर्शन गरेका छन् ।

    कम्युनिस्ट पार्टीका प्रमुख नेता सी चिनफिङ नेतृत्वकाे चीनले विभिन्न देशबाट नागरिकहरुलाई अझैँ लैजान थालेको छैन् । एक दुई जना संक्रमित देखिएको अवस्थामा समेत पुरै प्रान्तमा लकडाउन गर्ने रणनीतिमा चीन रहेको छ ।

    कार्तिक ३०, २०७८ मंगलवार २०:२३:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिनियाँ कर्तुत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend