Logo

शनिवार, आषाढ ११ गते २०७९

images

अर्मेनीया र अजरबैजानबीचको युद्ध अन्त्य

अर्मेनीया र अजरबैजानबीचको युद्ध अन्त्य

नेपालपाना मंसिर १ २०७८
  • 3.6K
    SHARES
  • अर्मेनीया र अजरबैजानबीचको युद्ध अन्त्य

    एजेन्सी। रुसको मध्यस्ततामा अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको छ ।  दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो ।

    अर्मेनीयाको पूर्वीसीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६.३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार युद्ध बिराम सम्झौता भइ युद्ध अन्त्य भएपछि घटनास्थलको अवस्था सामान्य रहेको जनाइएको छ ।

    पछिल्लो भीडन्तका क्रममा अर्मेनीयाका एक सैनिकको मृत्यु भएको पनि अधिकारीले पुष्टि गरेका छन् । घटनास्थलमा सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजररबैजान र अर्मोनीयाका उच्च अधिकारीले सहमती जनाएका हुन् ।

    मंसिर १, २०७८ बुधवार २०:४४:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend