Logo

बुधवार, आषाढ २२ गते २०७९

images

'दक्षिणपूर्वी एसियालाई हेप्ने' सन्दर्भमा बाेले कम्युनिस्ट चीनका सी चिनफिङ

'दक्षिणपूर्वी एसियालाई हेप्ने' सन्दर्भमा बाेले कम्युनिस्ट चीनका सी चिनफिङ

नेपालपाना मंसिर ६ २०७८
  • 16.3K
    SHARES
  • 'दक्षिणपूर्वी एसियालाई हेप्ने' सन्दर्भमा बाेले  कम्युनिस्ट चीनका सी चिनफिङ

    काठमाडौँ। कम्युनिस्ट नेतृत्वको चीनका राष्ट्रपति सी चिनफिङले दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)सँगको सम्मेलनमा दक्षिण पूर्वी एसियाली क्षेत्रमा प्रभुत्व नजमाउने टिप्पणी गरेका छन् ।

    दक्षिण पूर्वी एसियाली राष्ट्रको संगठन आसियानका राष्ट्र प्रमुख र चिनियाँ राष्ट्रपति सी बिच सोमबार भचएको सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले भनेका छन्, 'आधिपत्य र शक्ति राजनीतिको चीन दृढतापूर्वक विरोध गर्छ ।'

    आसियानसँगको सम्मेलनमा सीले अघि भनेका छन्, 'साना राष्ट्रहरूलाई ठूला देशको रूपमा धम्की कुरा त छोड्नुहोस् चीनले कहिल्यै प्रभुत्व गर्न खोज्ने छैन ।'


    अर्काेतर्फ भने चीनले दक्षिण चीन सागरमा आफ्नो अधिपत्य जमाइरहेको छ भने उता ताइवानलार्य कब्जा गर्न लागि परेको छ ।

    मंसिर ६, २०७८ सोमवार १९:१३:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend