Logo

शनिवार, मंसिर १८ गते २०७८

images

प्रचण्डलाई ठुलो झड्का, पूर्वमन्त्री रामचन्द्र झासहित सयौँ नेताकार्यकर्ता गए माधव नेपालको पार्टीमा

प्रचण्डलाई ठुलो झड्का, पूर्वमन्त्री रामचन्द्र झासहित सयौँ नेताकार्यकर्ता गए माधव नेपालको पार्टीमा

नेपालपाना मंसिर ७ २०७८
  • 1.6K
    SHARES
  • प्रचण्डलाई ठुलो झड्का, पूर्वमन्त्री रामचन्द्र झासहित सयौँ नेताकार्यकर्ता गए माधव नेपालको पार्टीमा

    काठमाडौं। पूर्वमन्त्री रामचन्द्र झा नेकपा माओवादी केन्द्र परित्याग गरेर माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । मंगलबार धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ स्थित तिनकौरियामा आयोजित कार्यक्रममा उनले एसमा प्रवेश गरेका हुन् ।

    नेकपा (एस)का अध्यक्ष नेपालले पूर्वमन्त्री झासहित नवप्रवेशी झालाई फूलमाला, गम्छासहित पार्टीमा स्वागत गरेका छन् । तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

    मंगलबारै नेपाली कांग्रेस परित्याग गरी ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    मंसिर ७, २०७८ मंगलवार २०:०५:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana