Logo

शनिवार, मंसिर १८ गते २०७८

images

एमालेको महाधिवेशनका लागि चितवनमा महन्थ ठाकुर

एमालेको महाधिवेशनका लागि चितवनमा महन्थ ठाकुर

नेपालपाना मंसिर ९ २०७८
  • 1.1K
    SHARES
  • एमालेको महाधिवेशनका लागि चितवनमा महन्थ ठाकुर

    काठमाडौँ। एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा भाग लिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ।

    सोही निमन्त्रणा अनुसार उनी बिहीबार बुद्ध एयरको जहाजबाट बिहीबार चितवन पुगेका हुन्।  प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने बताइएको छ ।

    मंसिर ९, २०७८ बिहिवार १९:१५:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana