Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

४९ सह–सचिवको सरुवा, हेर्नुहोस् (सूचीसहित)

४९ सह–सचिवको सरुवा, हेर्नुहोस् (सूचीसहित)

नेपालपाना मंसिर ९ २०७८
  • 2.2K
    SHARES
  • ४९ सह–सचिवको सरुवा, हेर्नुहोस् (सूचीसहित)

    काठमाडौँ। बिहीबार सामान्य प्रशासन मन्त्रालयले एकै पटक ४९ जना सहसचिवको सरुवा गरेको छ । 

    बुधबारको मन्त्रीस्तरीय निर्णयले ४९ जनाको सुरुवा गर्ने निर्णय गरेको थियो, सोही निर्णय अनुसार आज (बिहीबार) एकै पटक ४९ जनाको सुरूवा  तथा पदस्थापन गरिएको हो ।

    हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ ।

    सुची:

    मंसिर ९, २०७८ बिहिवार १९:२६:२७ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana