काठमाडौँ। चितवनमा जारी नेकपा एमालको महाधिवेशनको पहिलो दिन उद्घाटन समारोहमा कैलाली जिल्ला धनगढी उपमहानगर १२ का काले रावल हराएका छन्।
सम्मेलनको अन्तिमतिर नेकपा एमालको नेता प्रदीप ज्ञवालीले उनी हराएको जानकारी दिँदै कसैको सम्पर्कमा आए जानकारी गराउन आग्रह गरे ।
यस्तै महाधिवेशनमा पोखराकी १२ वर्षीय बालिका सीता आले भेटिएको र ती बालिकाकी अस्मिता ओलेलाई सम्कर्प गर्न समेत उनले आग्रह गरे ।
अर्कातर्फ व्यापक रोड जाम भएपछि एमालेको महाधिवेसनलाई लिएर आलोचना भइरहेको छ ।