Logo

बुधवार, भाद्र १ गते २०७९

images

स्विडेनमा एक सातामा दोस्रो पटक प्रथम महिला प्रधानमन्त्री निर्वाचित

स्विडेनमा एक सातामा दोस्रो पटक प्रथम महिला प्रधानमन्त्री निर्वाचित

नेपालपाना मंसिर १४ २०७८
  • 4.3K
    SHARES
  • स्विडेनमा एक सातामा दोस्रो पटक प्रथम महिला प्रधानमन्त्री निर्वाचित

    एजेन्सी । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। 

    गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

    उनले त्यतिबेला उनको पार्टीलाई समर्थन दिएको ग्रीन पार्टीले सहमती फिर्ता लिएपछि राजीनामा दिएकी थिइन् ।

    त्यसअघि अर्थमन्त्री रहेएकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुन् । एएफपी

    मंसिर १४, २०७८ मंगलवार १९:३५:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend