काठमाडौँ। दसौं महाधिवशेनबाट नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक मंगलबार चितवनमा बस्दै छ। शपथ समारोह समापन भएसँगै केन्द्रीय कमिटि बैठक बस्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका हुन् ।
‘यो कार्यक्रम सकिनासाथ दसौं महाधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक बस्नेछ’, ओलीले भने, ‘आजको बैठकले आगामी शनिबार २५ गते अर्को बैठक बस्ने निर्णय गर्नेछ।