Logo

बुधवार, आषाढ २२ गते २०७९

images

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नेपालपाना मंसिर १४ २०७८
  • 3.5K
    SHARES
  • नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    काठमाडौँ। दसौं महाधिवशेनबाट नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक मंगलबार चितवनमा बस्दै छ। शपथ समारोह समापन भएसँगै केन्द्रीय कमिटि बैठक बस्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका हुन् ।

    ‘यो कार्यक्रम सकिनासाथ दसौं महाधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक बस्नेछ’, ओलीले भने, ‘आजको बैठकले आगामी शनिबार २५ गते अर्को बैठक बस्ने निर्णय गर्नेछ।

    मंसिर १४, २०७८ मंगलवार २०:१९:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend