Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

भारत भ्रमणमा पुटिन, मोदीसंग अन्तर्राष्ट्रिय मुद्दामा वार्ता हुने

भारत भ्रमणमा पुटिन, मोदीसंग अन्तर्राष्ट्रिय मुद्दामा वार्ता हुने

नेपालपाना मंसिर १६ २०७८
  • 2.0K
    SHARES
  • भारत भ्रमणमा पुटिन, मोदीसंग अन्तर्राष्ट्रिय मुद्दामा वार्ता हुने

    काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारत भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्धिपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा वार्ता गर्ने भएका छन् ।

    शुक्रबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले पुटिन भारत भ्रमणमा आउन लागेको जानकारी दिएका हुन् । 

    उनले सोही दिन पुटिन र मोदीबीच भेटवार्ता हुने र उनी सोही दिन फर्कने जानकरी समेत दिएका छन् ।

    रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले सो अवसरमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नेछन् ।

    मंसिर १६, २०७८ बिहिवार १९:१६:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana