Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

मोदी र पुटिनबीच भेटवार्ता

मोदी र पुटिनबीच भेटवार्ता

नेपालपाना मंसिर २० २०७८
  • 3.6K
    SHARES
  • मोदी र पुटिनबीच भेटवार्ता

    काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साेमबार नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीसँगको कुराकानीमा पुटिनले आफू भारतसँगको सम्बन्ध विकास गर्न तत्पर रहेको बताए ।

    'हामीले भारतलाई एक महान शक्ति, एक मित्र राष्ट्र र समय-परीक्षित मित्रको रूपमा बुझ्छौं। हाम्रा राष्ट्रहरू बीचको सम्बन्ध बढ्दै गइरहेको छ र म भविष्यलाई हेर्दैछु'उनले भने।

    'अर्कोतर्फ भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धमा दृढ विश्वास व्यक्त गरेका छन् । ूभारत र रूस बीचको सम्बन्ध साँच्चै अन्तरराज्यीय मित्रताको एक अदितिय र भरपर्दो मोडेल हो,' उनले भने।

     

    मंसिर २०, २०७८ सोमवार २०:५२:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # माेदी
  • # पुटिन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend