काठमाडौं । कांग्रेस प्रदेश र केन्द्रका प्रतिनिधि छनोट उस्ताउस्तै र एउटै समयमा भएकाले प्रदेशको नतिजालाई आधार मानेर केन्द्रको मत विश्लेषण गर्दा सभापतिमा शेरबहादुर देउवा पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त गर्न सक्ने देखिएको छ ।
सुदूरपश्चिम र कर्णालीमा ७५ प्रतिशतभन्दा बढी मत पाउनसके भने यो प्रतिशत अझ बढ्नसक्छ ।
