Logo

शनिवार, आषाढ ११ गते २०७९

images

देउवाले पहिलो राउण्डमै ५१ प्रतिशत मत ल्याउने, यस्तो छ हिसाब

देउवाले पहिलो राउण्डमै ५१ प्रतिशत मत ल्याउने, यस्तो छ हिसाब

नेपालपाना मंसिर २६ २०७८
  • 343.8K
    SHARES
  • देउवाले पहिलो राउण्डमै ५१ प्रतिशत मत ल्याउने, यस्तो छ हिसाब

    काठमाडौं । कांग्रेस प्रदेश र केन्द्रका प्रतिनिधि छनोट उस्ताउस्तै र एउटै समयमा भएकाले प्रदेशको नतिजालाई आधार मानेर केन्द्रको मत विश्लेषण गर्दा सभापतिमा शेरबहादुर देउवा पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त गर्न सक्ने देखिएको छ ।

    सुदूरपश्चिम र कर्णालीमा ७५ प्रतिशतभन्दा बढी मत पाउनसके भने यो प्रतिशत अझ बढ्नसक्छ ।

    IMG-20211212-WA0000.jpg

    मंसिर २६, २०७८ आइतवार १२:२२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend