Logo

शनिवार, आषाढ ११ गते २०७९

images

प्रधानमन्त्री देउवा आइपुगे मतदान गर्न

प्रधानमन्त्री देउवा आइपुगे मतदान गर्न

नेपालपाना मंसिर २७ २०७८
  • 5.1K
    SHARES
  • प्रधानमन्त्री देउवा आइपुगे मतदान गर्न

    काठमाडौं। नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । साढे तीन घन्टा ढिलो गरी सुरु भएको मतदानमा आफ्नो मत हाल्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल आइपुगेका छन् ।

    केही समयअघि उनी बालुवाटारबाट राष्ट्रिय सभा गृह आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रिय सभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्ने भएका छन् । देउवा सभापतिका प्रत्यासीसमेत हुन् ।

    नेता कुलबहादुर गुरुङले पहिलो मतदान गरेका छन् ।

    मंसिर २७, २०७८ सोमवार १२:२७:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend