Logo

शनिवार, आषाढ ११ गते २०७९

images

टेक्सासमा गोली चल्यो : एकको मृत्यु १४ घाइते

टेक्सासमा गोली चल्यो : एकको मृत्यु १४ घाइते

नेपालपाना मंसिर २७ २०७८
  • 4.2K
    SHARES
  • टेक्सासमा गोली चल्यो : एकको मृत्यु १४ घाइते

    काठमाडौं। अमेरिकाको टेक्सासको दक्षिणी क्षेत्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने, १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

    घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाई छ।

    सवै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना आइतबार राती भएको हो ।

    भीडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

    मंसिर २७, २०७८ सोमवार १९:२७:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend