Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

गृहमन्त्री खाँडसहित देउवा समूहका यी ७ नेताले ल्याए पपुलर भोट, २ हजार मत गन्नुअघि नै विजयी

गृहमन्त्री खाँडसहित देउवा समूहका यी ७ नेताले ल्याए पपुलर भोट, २ हजार मत गन्नुअघि नै विजयी

नेपालपाना पौष ४ २०७८
  • 11.4K
    SHARES
  • गृहमन्त्री खाँडसहित देउवा समूहका यी ७ नेताले ल्याए पपुलर भोट, २ हजार मत गन्नुअघि नै विजयी

    काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ संस्थापन समूहका ७ जना नेताले लोकप्रिय मत ल्याएका छन् । करिब २ हजार मत गन्नुअघि नै ७ नेता जितनजिक पुगेका छन् । एक हिसाबले उनीहरु विजयी नै भइसकेका छन् । 

    यसरी सर्वाधिक लोकप्रिय मत ल्याउनेमा देउवा समूहबाट पहिलो नम्बरमा एनपी साउद छन् । २३९३ मत गन्दा उनले १५३८ मत पाएका छन् । 

    दोस्रो नम्बरमा बालकृष्ण खाँण-१५०७ छन् । तेस्रोमा रमेश लेखक-१४५१ छन् । चौथोमा उदय शमशेर राणा -१४४५ छन् । पाँचौंमा शंकर भण्डारी-१४३७ छन् । छैठौंमा ज्ञानेन्द्रबहादुर कार्की-१४२३ छन् भने सातौंमा रामहरि खतिवडा-१३९५ रहेका छन् ।

    पौष ४, २०७८ आइतवार १४:२९:५१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend