Logo

सोमवार, जेठ ९ गते २०७९

images

शीतल निवासमा प्रधानमन्त्री देउवा

शीतल निवासमा प्रधानमन्त्री देउवा

नेपालपाना पौष २२ २०७८
  • 3.2K
    SHARES
  • शीतल निवासमा प्रधानमन्त्री देउवा

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

    विहीबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका उनको सचिवालयले जनाएको हो ।

    भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा कोरोना महामारीका कारण भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमा सक्रिय बनेका हुन् ।

    पौष २२, २०७८ बिहिवार १९:४३:५९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend