Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

सम्भोग लगत्तै नगर्नुस यस्ता काम, नत्र पर्ला संकट

सम्भोग लगत्तै नगर्नुस यस्ता काम, नत्र पर्ला संकट

नेपालपाना पौष २७ २०७८
  • 16.4K
    SHARES
  • सम्भोग लगत्तै नगर्नुस यस्ता काम, नत्र पर्ला संकट

    काठमाडौं। यौन स्वाभाविक प्राकृतिक प्रक्रिया भए पनि यस विषयमा हाम्रो समाज संकुचित छ। 

    खुलेर कुरा गर्न हिचकिचाउँछ। 

    तर यौन शिक्षाको अभावमा मानिस कुण्ठित जीवन बिताइरहेको हुन्छ। अझ कतिपय अवस्थामा यौन असफलताकै कारण दाम्पत्य जीवन नै टुट्न पनि बेर लाग्दैन। 

    यौन सम्बन्धलाई अझै राम्रो बनाउन यस्ता काम भने सम्भोग लगत्तै गर्न नहुने बताइन्छ ।

    यौन साथीलाई छाडेर उठिहाल्ने, हतारहतार लुगा लाइहाल्ने। तुरुन्त बारिह निस्किहाल्ने। यौन सम्पर्कलगत्तै काम वा पढाइमा लाग्ने। फोनमा झुन्डिहाल्ने, ओछ्यानबाट अलग अलग भइहाल्ने 

    बालबच्चालाई सँगै सुताउने, कामबारे कुरा झिकिहाल्ने, तुरुन्त सफाइमा लागिहाल्ने, यौन सम्पर्क गर्नासाथ एकतिर फर्केर सुतिहाल्ने जस्ता काम गर्नाले यौन जीवनमा नकारात्मक असर पर्न सक्छ र सम्बन्ध बिग्रिन सक्छ। तसर्थ त्यस्ता काम गर्न हुँदैन। 

    पौष २७, २०७८ मंगलवार २०:१३:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana