Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट आयो

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट आयो

नेपालपाना पौष २९ २०७८
  • 2.3K
    SHARES
  • प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट आयो

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

    गएको शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संक्रमण पुष्टि भएपछि  प्रधानमन्त्री देउवा संक्रमणको आशंकाले आइसोलेसनमा बसेका छन्। 

    त्यसअघि बिहीबार र शुक्रबार भएको सर्वदलीय बैठकमा देउवा उपस्थित थिए। सोही बैठकमा उपस्थित प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत कतिपय नेतालाई संक्रमण पुष्टि भएको छ।

    पौष २९, २०७८ बिहिवार १९:२८:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana