Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

त्रिशुलीमा स्कारपियो खस्यो

त्रिशुलीमा स्कारपियो खस्यो

नेपालपाना पौष ३० २०७८
  • 2.4K
    SHARES
  • त्रिशुलीमा स्कारपियो खस्यो

    काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्कोरपियो त्रिशूली नदीमा खसेको छ ।

    नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कोरपियो अन्दाजी ६ः०० बजेतिर खसेको हो।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ । दुर्घटनाको कारण भने खुल्न सकेको छ ।

    पौष ३०, २०७८ शुक्रवार २१:०९:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana