Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

नेपाल प्रहरीमा तीन पद थपिए

नेपाल प्रहरीमा तीन पद थपिए

नेपालपाना माघ ३ २०७८
  • 3.6K
    SHARES
  • नेपाल प्रहरीमा तीन पद थपिए

    काठमाडौं।  नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)को पद थप गरिएको छ। पद थपसहित प्रहरी नियमावली नवौं संशोधन राजपत्रमा प्रकाशित भएको हो ।

    नियमावली अनुसार अब जवानबाट सहायक हवल्दार, हवल्दारबाट वरिष्ठ हवल्दार र सईबाट वरिष्ठ सईमा बढुवाको प्रक्रिया सुरु हुनेछ। 

    सोमबार राजपत्रमा प्रकाशित नियमावली मुद्रण विभागबाट प्रमाणित भएपछि लागू हुनेछ। कार्यालय सहयोगी पनि पाँच श्रेणीका हुनेछन्। यसअघि सबै एउटै तहका हुन्थे। 

    यस्तै विभूषण बापतको नम्बर भने कटौती गरिएको छ। विभूषणको नम्बर बढुवामा जोडिँदा विकृति बढेको भन्दै त्यस बापतको नम्बर बढुवामा नजोडिने भएको हो। 

    प्रहरी नियमावली:

    माघ ३, २०७८ सोमवार १९:२६:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रहरी
  • # नेपाल प्रहरी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend