Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

काठमाडौं उपत्यकामा संकट, यस्तो छ अवस्था 

काठमाडौं उपत्यकामा संकट, यस्तो छ अवस्था 

नेपालपाना माघ ५ २०७८
  • 2.9K
    SHARES
  • काठमाडौं उपत्यकामा संकट, यस्तो छ अवस्था 

    काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६ हजार ३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ६ सय ६६ जना, भक्तपुरमा ५ सय ७८ जना र ललितपुरमा १ हजार १९ जना कोरोना संक्रमित थपिएका हुन् ।

    उपत्यकामा देशभरका अन्य जिल्ला भन्दा संक्रमणको अवस्था गम्भीर देखिएको छ । खासगरी मानिसहरुको बाक्लो उपस्थिती र भीडभाडका कारण उपत्यका कोरोना भाइरस संक्रमणको संकटमा देखिएको छ । उपत्यकाका तीन वटै काठमाडौं, ललितपु र भक्तपुर जिल्ला प्रशासनहरुले संक्रमण नियन्त्रणका लाथि कडाइका मापदण्डहरु लागु गरिरहेका छन् ।

    माघ ५, २०७८ बुधवार १८:५५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend