Logo

सोमवार, जेठ ९ गते २०७९

images

घट्यो कोरोना परीक्षणको शुल्क, यस्तो छ प्राइभेट र सरकारीको मुल्य

घट्यो कोरोना परीक्षणको शुल्क, यस्तो छ प्राइभेट र सरकारीको मुल्य

नेपालपाना माघ ५ २०७८
  • 3.6K
    SHARES
  • घट्यो कोरोना परीक्षणको शुल्क, यस्तो छ प्राइभेट र सरकारीको मुल्य

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटाएर नयाँ शुल्क तोकेको छ ।

    मन्त्रालयले सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण र  अन्यका लागि ८०० रुपैयाँ तोकिएको छ । यसअघि सरकारीमा १ हजार रुपैयाँ तोकिएको थियो । 

    यसैगरी, निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क २ हजार लिने गरिएको थियो ।

    माघ ५, २०७८ बुधवार १९:०१:२२ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend