Logo

बुधवार, जेठ ४ गते २०७९

images

कोरोनाभाइरसको महामारीबीच आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

कोरोनाभाइरसको महामारीबीच आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

नेपालपाना माघ ५ २०७८
  • 3.5K
    SHARES
  • कोरोनाभाइरसको महामारीबीच आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

    काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो । 


    यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । यस्तै हवाइ इन्टको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १०६ रुपैयाँ तथा अन्तरर्राष्ट्रिय हवाइ इन्धनका मूल्य प्रति किलोलिटर १०० रुपैयाँ वृद्धि गरेर ९९५ रुपैयाँ अमेरिकी डलर कायम गर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    माघ ५, २०७८ बुधवार २०:५६:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आयल निगम

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend