Logo

बुधवार, जेठ ४ गते २०७९

images

खाडीमा नेपालीको विचल्ली, सोमबारदेखि भिसा रोक्यो सरकारले (विज्ञप्तीसहित)

खाडीमा नेपालीको विचल्ली, सोमबारदेखि भिसा रोक्यो सरकारले (विज्ञप्तीसहित)

नेपालपाना माघ ७ २०७८
  • 2.6K
    SHARES
  • खाडीमा नेपालीको विचल्ली, सोमबारदेखि भिसा रोक्यो सरकारले (विज्ञप्तीसहित)

    काठमाडौं। सरकारले आउँदो सोमबारदेखि खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको छ ।

    गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो ।

    हाल कोभिड तिब्र रुपमा फैलिइरहेको र विभिन्न उद्देश्यले खाडीका देश र मलेसियामा गएका नेपालीहरु विचल्लीमा परेपछि यस्तो निर्णय गरेको गृहले जनाएको छ ।

    गृहले अर्को आदेश जारी नभएसम्म रोक लगाउने निर्णय गरेको हो । 

    यस्तो छ गृहको विज्ञप्ती:

    griha_notice22_68oIKBXjim.jpg

    माघ ७, २०७८ शुक्रवार १८:४७:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend