Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

प्रधानमन्त्री देउवाको आईटी विज्ञमा दिपेश विष्ट

प्रधानमन्त्री देउवाको आईटी विज्ञमा दिपेश विष्ट

नेपालपाना माघ १८ २०७८
  • 3.2K
    SHARES
  • प्रधानमन्त्री देउवाको आईटी विज्ञमा दिपेश विष्ट

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का पूर्वमहासचिव दिपेश विष्टलाई सूचना, प्रविधि (आईटी) विज्ञमा नियुक्त गरेका छन्।

    प्रधानमन्त्री देउवाले इन्जिनियर विष्टलाई मंगलबार आईटी विज्ञ नियुक्त गरेको उनका प्रेस विज्ञ गोविन्द परियारले बताएका छन् ।

    विष्ट यसअघि कांग्रेसका तत्कालीन प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गतको एनसी विन (नेपाली कांग्रेस वाइड इनफरमेसन नेटवर्क) का संयोजक रहेका थिए।

    माघ १८, २०७८ मंगलवार १८:४५:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend