काठमाडौं। नेपाल प्रहरीले एकै पटक ठूलो संख्यामा हवल्दारहरूको सरुवा गरेको छ।
सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरिएको मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ।
फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको हो।
यस्तो छ सरुवा गरिएका हवल्दारहरुको सुची: