Logo

बुधवार, आश्विन १९ गते २०७९

प्रचण्डले रोजे वर्षमानलाई, जनार्दनलाई वाइकट

प्रचण्डले रोजे वर्षमानलाई, जनार्दनलाई वाइकट

नेपालपाना माघ २८ २०७८
  • 23.0K
    SHARES
  • प्रचण्डले रोजे वर्षमानलाई, जनार्दनलाई वाइकट

    काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा वर्षमान पुनले बाजी मारेका छन् । सरकार र पार्टीमा राम्रो काम गरिरहेका जनार्दन शर्मालाई वाइकट गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीननिकट वर्षमानलाई रोजेका हुन् ।

    महासचिवमा वर्षमान र जनार्दन शर्माबीच चर्को प्रतिस्पर्धा थियो । वर्षमान उपचारमा भएको र पार्टी र सरकारमा रहेर जनार्दनले उदाहरणीय काम गरेको तथा कार्यकर्ताको रोजाइमा रहेका कारण जनार्दनको सम्भावना बलियो थियो ।

    प्रचण्ड पनि जनार्दनलाई महासचिव बनाउने निष्कर्षमा पुगिसकेका थिए । तर वर्षमानले चीनबाट समेत दबाब सिर्जना गरेर जनार्दनलाई रोकेका छन् । महासचिव आफ्नो नाममा पक्का गरेका हुन् ।

    माघ २८, २०७८ शुक्रवार १९:१४:३९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend