शनिवार, आषाढ ११ गते २०७९
काठमाडौं। बेलायतकी महारानी एजिलावेथलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बकिंघम दरबारको भनाई उदृत गर्दै एलिजावेथलाई संक्रमण भएको बीबीसीले जनाएको छ । उनले उपचारमा ध्यान दिइसकेको बताइएको छ ।
गद्दीमा बसेको ७० वर्ष पुगिसकेको उनी ९५ वर्षकी भइन् ।
फाल्गुण ८, २०७८ आइतवार २०:५१:४३ बजे : प्रकाशित
Copyright © 2022 All right reserved to Nepalpana
Site By: SobizTrend