Logo

शनिवार, आषाढ ११ गते २०७९

images

बेलायतकी महारानीलाई कोरोना संक्रमण

बेलायतकी महारानीलाई कोरोना संक्रमण

नेपालपाना फाल्गुण ८ २०७८
  • 23.9K
    SHARES
  • बेलायतकी महारानीलाई कोरोना संक्रमण

    काठमाडौं। बेलायतकी महारानी एजिलावेथलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बकिंघम दरबारको भनाई उदृत गर्दै एलिजावेथलाई संक्रमण भएको बीबीसीले जनाएको छ । उनले उपचारमा ध्यान दिइसकेको बताइएको छ ।

    गद्दीमा बसेको ७० वर्ष पुगिसकेको उनी ९५ वर्षकी भइन् ।

    फाल्गुण ८, २०७८ आइतवार २०:५१:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend