Logo

बुधवार, आश्विन १९ गते २०७९

रामचन्द्र पौडेलले प्रचण्डलाई भने- एमसीसी पास गरौँ, गठबन्धन जोग‍ा‍औँ

रामचन्द्र पौडेलले प्रचण्डलाई भने- एमसीसी पास गरौँ, गठबन्धन जोग‍ा‍औँ

नेपालपाना फाल्गुण ९ २०७८
  • 4.5K
    SHARES
  • रामचन्द्र पौडेलले प्रचण्डलाई भने- एमसीसी पास गरौँ, गठबन्धन जोग‍ा‍औँ

    काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पास गर्ने र गठबन्धन जोगाउनेतर्फ सोच्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

    सोमबार सिंहदरबारमा प्रचण्डसँग छलफल गर्दै नेता पौडेलले यस्तो आग्रह गरेका हुन् ।

    उनले संसदमा टेबुल भइसकेकाले गठबन्धनले नै एमसीसी पास गर्नुपर्ने र गठबन्धन पनि जोगाउनु पर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

    फाल्गुण ९, २०७८ सोमवार १८:१०:१३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend