Logo

शनिवार, आषाढ ११ गते २०७९

images

रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा पुटिनलाई भेटे इमरान खानले

रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा पुटिनलाई भेटे इमरान खानले

नेपालपाना फाल्गुण १२ २०७८
  • 4.8K
    SHARES
  • रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा पुटिनलाई भेटे इमरान खानले

    काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। 

    पाकिस्तानी प्रधानमन्त्री इमरान खान दुई दिने भ्रमणका लागि बुधबार मस्को पुगेका थिए । तर, उनी मस्को पुग्ने बित्तिकै पुटिनले युक्रेनमाथि ‘विशेष सैन्य कारबाही’ को घोषणा गरेका थिए। 

    पुटिन र खानबीच ग्यास पाइपलाइन निर्माणका विषयमा छलफल गर्ने योजना भएको बताइएको छ। यद्यपि, युक्रेनमाथि रुसी आक्रमण भइरहेका बेला इमरान खानको रुसले भ्रमणलाई अनेकौं दृष्टिकोणबाट हेर्न थालिएको छ ।

    फाल्गुण १२, २०७८ बिहिवार १८:०७:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend