Logo

बुधवार, आषाढ २२ गते २०७९

images

रुसविरुद्ध लड्न युक्रेनलाई एम्मो कम्पनीले १० लाख गोली दिँदै

रुसविरुद्ध लड्न युक्रेनलाई एम्मो कम्पनीले १० लाख गोली दिँदै

नेपालपाना फाल्गुण २२ २०७८
  • 19.9K
    SHARES
  • रुसविरुद्ध लड्न युक्रेनलाई एम्मो कम्पनीले १० लाख गोली दिँदै

    काठमाडौं। अमेरिकी राज्य एरिजोनाको स्कट्सडेलमा रहेको एक हातहतियारसम्बन्धी कम्पनी एम्मे इन्कले युक्रेनको सेनालाई १० लाख गोली सहयोग गर्ने भएको छ। 

    एम्मो इन्कले रुसी आक्रमण सामना गरिरहेको युक्रेनलाई गोलीको भारी सहयोग दिनलागेको हो। 

    कम्पनीले उक्त गोली विना पैसा प्रदान गरिने कम्पनीले जनाएको छ। युद्धका बेला एक गोलीले समेत ठूलो महत्व राख्छ ।

    फाल्गुण २२, २०७८ आइतवार १८:२१:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend