काठमाडौं। अमेरिकी राज्य एरिजोनाको स्कट्सडेलमा रहेको एक हातहतियारसम्बन्धी कम्पनी एम्मे इन्कले युक्रेनको सेनालाई १० लाख गोली सहयोग गर्ने भएको छ।
एम्मो इन्कले रुसी आक्रमण सामना गरिरहेको युक्रेनलाई गोलीको भारी सहयोग दिनलागेको हो।
कम्पनीले उक्त गोली विना पैसा प्रदान गरिने कम्पनीले जनाएको छ। युद्धका बेला एक गोलीले समेत ठूलो महत्व राख्छ ।