Logo

बुधवार, आश्विन १९ गते २०७९

प्रचण्डले छोरी र ज्वाइँलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरे, यी हुन् ९७ जना (सुचिसहित)

प्रचण्डले छोरी र ज्वाइँलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरे, यी हुन् ९७ जना (सुचिसहित)

नेपालपाना फाल्गुण २३ २०७८
  • 4.6K
    SHARES
  • प्रचण्डले छोरी र ज्वाइँलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरे, यी हुन् ९७ जना (सुचिसहित)

    काठमाडौं। नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा ९७ जनालाई केन्द्रीय सदस्य बनाउन नाम प्रस्ताव गरिएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी गंगा खस आर्य महिला तथा गंगाका पति जीवन आचार्यलाई खस आर्य युवाबाट केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेका छन् ।

    यी हुन् प्रस्ताव गरिएका व्यक्ति:

    समानुपातिक र खुलातर्फ
    दलित पुरुषतर्फ– शंकर दुलाल
    ठाकुर बिक
    टेकबहादुर मिजार
    रणेन्द्र बराइली
    कर्णबहादुर बिक
    रामलाल बिक

    दलित महिला–  अनिता परियार

    दलित महिला– युवा सपना परियार

    मुस्लिम पुरुष– अतर हुसेन
    रजि हैदर
    कोहिद अन्सारी
    इश्रार खान

    मुस्लिम महिला –शेख चाँद तारा 

    मधेसी पुरुष–
    सूर्यनाथ यादव
    अशोक जयशवाल
    सत्य नारायण भगत
    दिलीप शाह
    उमेशकुमार यादव
    रामसिंह यादव
    राधेश्याम पासवान
    शिवराम यादव

    मधेसी महिला– निशा साह
    इन्धु शर्मा
    तारा महतो
    रूबी कर्ण
    सुनिता महतो
    दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव)
    सोनिया यादव

    खस आर्य महिला– 
    भेषकुमारी रावत
    भवानी थापा
    कञ्चन खनाल
    गंगा दाहाल
    कमल नहकी
    करूणा बस्नेत
    सीता आचार्य

    जनजाति पुरुष– देवेन्द्र श्रेष्ठ
    क्षेत्रबहादुर श्रेष्ठ
    कुशल लिम्बू
    दीर्घ श्रेष्ठ
    धनबहादुर मास्की
    दिनेश महर्जन
    राजकाजी महर्जन
    रञ्जित तामाङ
    सत्यनारायण शेरचन
    भीमकुमारी बाड्खा

    जनजाति महिला– पार्वती पुन 
    धनकुमारी रोका
    दिलमाया रोका
    दुर्गा राई
    सिर्जना तरामु

    मधेस थारू पुरुष–विजय महतो
    बिनिता थारू

    खस आर्य युवा– जीवन आचार्य
    सुमन देवकोटा
    सुदीप कुँवर
    रमेश मल्ल
    खिलप्रसाद बुढाथोकी

    केन्द्रीय प्रतिनिधितर्फ –बाबुराम गौतम

    जनजाति पुरुष – सूर्यमान दोङ

    खसआर्य पुरुष –इन्द्र गोतामे 
    पारसमणि
    शैलेन्द्र घिमिरे

    जनजाति पुरुष– कपिल लामा 

    खसआर्य पुरुष गोविन्द पौडेल
    दीपक कोइराला
    कमल चुडाली
    नारायण अधिकारी
    गगन बहादुर खड्का
    मंगलबहादुर शाही
    कर्णबहादुर बस्नेत

    खस आर्य पुरुष युवा –झपट साउद
    सिव सिंह ओली
    रत्न ढकाल
    नरेन्द्र न्यौपाने

    गैरभौगोलिक–
    लिकराज भण्डारी
    सुरेन्द्र बस्नेत
    दीपक देवकोटा
    उत्तम अधिकारी
    विजय गौतम
    प्रकाश विकल्प
    विमल अधिकारी
    डा.भरत लामिछाने

    प्रस्तावित केन्द्रीय प्रतिनिधि–
    खस आर्य पुरुष–विष्णु सापकोटा
    हरि ज्ञवाली
    टेकेन्द्र भट्ट
    गोपाल शर्मा
    खोपबहादुर कँडेल
    झलक सिंह
    डीपी ढकाल

    जनजाति पुरुष– कालीबहादुर मगर

    खस आर्य महिला– सुनिता गौतम
    सावित्री बुढाथोकी
    सरस्वती न्यौपाने 
    कृष्णा केसी

    खस आर्य पुरुष– रामनारायण बिडारी ।

    फाल्गुण २३, २०७८ सोमवार १८:०७:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # माओवादी केन्द्र

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend