Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतको नयाँ सेनाध्यक्ष बन्दै 

लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतको नयाँ सेनाध्यक्ष बन्दै 

नेपालपाना बैशाख ५ २०७९
  • 3.3K
    SHARES
  • लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतको नयाँ सेनाध्यक्ष बन्दै 

    काठमाडौं। वर्तमान सेना प्रमुख एमएम नरवणे यसै महिनाको अन्त्यमा अवकाश लिने भएकासँगै लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतको नयाँ सेनाध्यक्ष बन्ने भएका छन्।

    यससँगै मनोज पाण्डे सेनाको उच्च पदमा पुग्ने पहिलो इन्जिनियर हुनेछन्। पाण्डे सेनाको वर्तमान उपप्रमुख हुन्।

    बैशाख ५, २०७९ सोमवार २०:०२:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend