Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

पाकिस्तानमा आतंककारी आक्रमण, एक सैनिकको मृत्यु

पाकिस्तानमा आतंककारी आक्रमण, एक सैनिकको मृत्यु

नेपालपाना बैशाख १८ २०७९
  • 2.4K
    SHARES
  • पाकिस्तानमा आतंककारी आक्रमण, एक सैनिकको मृत्यु

    काठमाडौं। पाकिस्तानको बलोचिस्तान प्रान्तमा आतंककारीको आक्रमणमा परी एकजना सैनिकको ज्यान गएको छ ।  

    आक्रमणमा अर्का एकजना सैनिक घाइते भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । 

    पाकिस्तानी सेनाले आतंककारी आक्रमणलाई असफल बनाएको दाबी गरेको छ ।

    सुरक्षा फौजले आतंककारीहरुलाई लखेटेर पहाडी इलाकामा पुर्‍याएको पनि पाकिस्तानी सेनाको दाबी छ । यद्यपि आतंककारीहरु फरार भएको जनाइएको छ ।

    बैशाख १८, २०७९ आइतवार २०:५७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend