Logo

शनिवार, आषाढ ११ गते २०७९

images

२ अर्ब ठग्ने चिनियाँलाई ५२ महिनाको जेल सजाय

२ अर्ब ठग्ने चिनियाँलाई ५२ महिनाको जेल सजाय

नेपालपाना बैशाख २३ २०७९
  • 2.7K
    SHARES
  • २ अर्ब ठग्ने चिनियाँलाई ५२ महिनाको जेल सजाय

    काठमाडौं। कोरोना भाइरसको महामारीका बेला २ करोड अमेरिकी डलर (करिब २ अर्ब ४५ करोड नेपाली रुपैयाँ बराबर) ठगी गर्ने चिनियाँ नागरिकलाई अमेरिकामा ४ वर्ष भन्दा बढीको जेल सजाय सुनाइएको छ।

    महामारीका बेला अमेरिका सरकारले प्रदान गरेको कोभिड राहत कार्यक्रममा २ करोड डलर ठगी गरेकोमा दोषी ठहर गर्दै अमेरिकी अदालतले हम्मर मार्स भनिने चिनियाँ नागरिक मुग मालाई ५२ महिनाको कारावास सजाय सुनाएको हो ।

    उनले ‘पेचेक प्रोटेक्सन प्रोग्राम’ र ‘इकोनोमिक इन्जुरी डिजास्टर लोन’ जस्ता कार्यक्रममा माले झूठो विवरण पेश गरी २ करोड डलर ठगी गरेका थिए ।

    उनलाई सन् २०२० मे २१ मा पक्राउ गरिएको थियो ।

    बैशाख २३, २०७९ शुक्रवार १९:१८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिनियाँ कर्तुत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend