Logo

बुधवार, भाद्र १ गते २०७९

images

जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, इस्तियाक राई र प्रदिप यादव मन्त्री बन्दै

जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, इस्तियाक राई र प्रदिप यादव मन्त्री बन्दै

नेपाल पाना आषाढ २० २०७९
  • 2.2K
    SHARES
  • जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, इस्तियाक राई र प्रदिप यादव मन्त्री बन्दै

    काठमाडौं । आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

    सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन ।

    आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । उनका अनुसार सम्भवत: आजै सपथ हुनेछ ।

    आषाढ २०, २०७९ सोमवार ०९:०३:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend