Logo

बुधवार, भाद्र १ गते २०७९

images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल पाना आषाढ २१ २०७९
  • 30.6K
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं ।  विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढदो अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र  विक्रीदर १२६.६३ रहेको छ । डलर बढदा नेपाली रूपैयाँ कमजोर बनेको छ।

    त्यस्तै, युरो खरिद दर  १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त्यसैगरी  साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर ३३.७४ कायम छ । कतरी रियल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
     

    आषाढ २१, २०७९ मंगलवार ०८:३८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend