मंगलवार, चैत्र ६ गते २०८०

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल पाना
मंगलवार, आषाढ २१ २०७९
नेपाल पाना
मंगलवार, आषाढ २१ २०७९
  • काठमाडौं ।  विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढदो अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र  विक्रीदर १२६.६३ रहेको छ । डलर बढदा नेपाली रूपैयाँ कमजोर बनेको छ।

    त्यस्तै, युरो खरिद दर  १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त्यसैगरी  साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर ३३.७४ कायम छ । कतरी रियल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
     

    लोकप्रीय
    सम्बन्धित खबर

    © 2024 All right reserved to nepalpana.com  | Site By : SobizTrend