Logo

बुधवार, आश्विन १९ गते २०७९

प्रचण्डसँग बालेन शाह आक्रोशित

प्रचण्डसँग बालेन शाह आक्रोशित

नेपालपाना भाद्र १ २०७९
  • 2.2K
    SHARES
  • प्रचण्डसँग बालेन शाह आक्रोशित

    काठमाडौं।  काठमाडौं महानगरपालिका मेयर बालेन शाह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रति आक्रमक भएका छन ।

    मंगलवार राती सामाजिक सञ्जालमा भिडियोसहित एक पोष्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरवेटी शारदा अधिकारीले ककनी, नुवाकोटको बाटो नबनाई दिएपछि शाह आक्रमक रुपमा भएका हुन । 

    ‘श्रीमान प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको वाटो विगत ८ बर्ष देखी यस्तो हालतमा बनाउने मान्छेको घरमा अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ? शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन ।

    भाद्र १, २०७९ बुधवार १०:२७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालेन साह

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend