Logo

शनिवार, मंसिर १७ गते २०७९

आयल निगमका दसैं बिदामा पनि खुला रहने

आयल निगमका दसैं बिदामा पनि खुला रहने

नेपालपाना आश्विन १४ २०७९
  • 2.2K
    SHARES
  • आयल निगमका दसैं बिदामा पनि खुला रहने

    काठमाडौं। नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।

    पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ ।

    इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ । 

    आश्विन १४, २०७९ शुक्रवार १०:४५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल आयल निगम

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend