Logo

आइतवार, मंसिर १८ गते २०७९

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत आईपीओ जारी गर्ने

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत आईपीओ जारी गर्ने

नेपालपाना आश्विन २६ २०७९
  • 2.6K
    SHARES
  • मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत आईपीओ जारी गर्ने

    काठमाडौ।  मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने भएको छ । यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै आईपीओ बिक्री गर्ने तयारी गरेको थियो । कम्पनीको चुक्तापुँजीको २० प्रतिशत अर्थात १४ लाख कित्ता आईपीओ बिक्री खुला गरिनेछ । यो कम्पनीले किसानले उत्पादन गरेका उपजको बाई ब्याक ग्यारेन्टी गर्नेछ ।

    आश्विन २६, २०७९ बुधवार १२:२१:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आइपिओ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend