Logo

आइतवार, मंसिर १८ गते २०७९

गोरखामा अब्दुसलाई साढे तीन हजारले छोडे प्रचण्डले

गोरखामा अब्दुसलाई साढे तीन हजारले छोडे प्रचण्डले

नेपालपाना मंसिर ६ २०७९
  • 1.7K
    SHARES
  • गोरखामा अब्दुसलाई साढे तीन हजारले छोडे प्रचण्डले

    गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ भारी अग्रता कायम गरेका छन् । 

    प्रचण्ड ४ हजार ८३२ मतसहित अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार ४२४ मतसहित पछ्याइरहेका छन् ।

    प्रमुख प्रतिपक्षी एमालेका अब्दुस सलाम मियाँको मत १ हजार १७६ मात्र छ । प्रचण्डले अब्दुससँगको मतान्तर ३ हजार ६५६ कायम गरेका छन् ।

    मंसिर ६, २०७९ मंगलवार १०:२७:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend