Logo

आइतवार, मंसिर १८ गते २०७९

कांग्रेस नेता एनपी साउँद कञ्चनपुरबाट सांसदमा विजयी

कांग्रेस नेता एनपी साउँद कञ्चनपुरबाट सांसदमा विजयी

नेपालपाना मंसिर ८ २०७९
  • 1.0K
    SHARES
  • कांग्रेस नेता एनपी साउँद कञ्चनपुरबाट सांसदमा विजयी

    कञ्चनपुर। नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतान्तरले हराउँदै उनले संसदको यात्रा तय गरेका हुन् ।

    साउदले २८ हजार १ सय मत प्राप्त गर्दा धामीले २१ हजार ६४५ मत पाए । १ लाख ५ हजार ५७७ मतदातामध्ये ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको छ । 

    मंसिर ८, २०७९ बिहिवार ०९:२५:३३ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend