Logo

मंगलवार, मंसिर १३ गते २०७९

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपालपाना माघ १० २०७५
  • 26.8K
    SHARES
  • यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ  ३४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ ।

    यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३० रुपैयाँ ६ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ २६ पैसा र बिक्रीदर ८१ रुपैयाँ ६८ पैसा तथा जापानी यन १० को खरिददर १० रुपैयाँ ३८ पैसा र बिक्रिदर १० रुपैयाँ ४४ पैसा तोकिएको बैंकले जनाएको छ ।

    यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

    कुवेती एक दिनारको खरिददर ३ सय ७५ रुपैयाँ २९ पैसा र बिक्रिदर ३ सय ७७ रुपैयाँ २७ पैसा कायम भएको छ । 

    बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

    माघ १०, २०७५ बिहिवार १०:१३:५६ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend