Logo

बुधवार, आश्विन १९ गते २०७९

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपालपाना माघ १३ २०७५
  • 27.4K
    SHARES
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ  ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा तोकेको छ ।

    यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५६ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८० रुपैयाँ ७६ पैसा र बिक्रीदर ८१ रुपैयाँ १९ पैसा तथा जापानी यन १० को खरिददर १० रुपैयाँ ३५ पैसा र बिक्रिदर १० रुपैयाँ ४० पैसा तोकिएको बैंकले जनाएको छ ।

    यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

    कुवेती एक दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ३८ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ ३६ पैसा कायम भएको छ । 

    बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

    माघ १३, २०७५ आइतवार १०:१८:४४ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend