Logo

शुक्रवार, मंसिर १६ गते २०७९

राष्ट्र बैंकले फेरि ल्यायो २ अर्ब रूपैयाँको ट्रेजरी बील

राष्ट्र बैंकले फेरि ल्यायो २ अर्ब रूपैयाँको ट्रेजरी बील

नेपालपाना माघ १४ २०७५
  • 24.1K
    SHARES
  • राष्ट्र बैंकले फेरि ल्यायो २ अर्ब रूपैयाँको ट्रेजरी बील

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

    ९१ दिने अवधिका लागि उक्त बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । 

    राष्ट्र बैंकले यसअघि पनि ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बेचेको थियो। 

    माघ १४, २०७५ सोमवार ०९:४३:४७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend