Logo

शुक्रवार, मंसिर १६ गते २०७९

अब कामका लागि ओमन जान खर्च नलाग्ने, शुन्य लागतमा श्रमिक लैजान तयार

अब कामका लागि ओमन जान खर्च नलाग्ने, शुन्य लागतमा श्रमिक लैजान तयार

नेपालपाना माघ १५ २०७५
  • 31.8K
    SHARES
  • अब कामका लागि ओमन जान खर्च नलाग्ने, शुन्य लागतमा श्रमिक लैजान तयार

    काठमाडौँ  । नेपाली श्रमिकलाई शून्य लागतमा लैजान ओमन तयार भएको छ ।

    ‘मस्कटमा सोमबार भएको दुईपक्षीय प्राविधिक टोली बैठकमा श्रमिकको सुरक्षा, शून्य लागत, बिमा लगायत विषयमा नेपालले राखेको प्रस्तावलाई ओमनले स्वीकार गरेको हो,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन् ।

    बैठकले श्रमिकको भर्ना प्रक्रिया, कार्यस्थल सुरक्षा, लागत खर्चलगायत विषय टुंग्याएको उनले बताइन् । बैठकपछि दुई देशबीच श्रमसम्झौता प्रक्रियाले गति लिएको छ । यो समाचार कान्तिपूर दैनिकमा छापिएको छ ।

    माघ १५, २०७५ मंगलवार ०८:४०:५३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend