Logo

शुक्रवार, मंसिर १६ गते २०७९

युरो १ को बिक्रीदर १३० रूपैयाँ २६ पैसा, यस्तो छ आजका लागि तोकिएको विनिमयदर

युरो १ को बिक्रीदर १३० रूपैयाँ २६ पैसा, यस्तो छ आजका लागि तोकिएको विनिमयदर

नेपालपाना माघ १५ २०७५
  • 24.4K
    SHARES
  • युरो १ को बिक्रीदर १३० रूपैयाँ २६ पैसा, यस्तो छ आजका लागि तोकिएको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७ पैसा तोकेको छ ।

    यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३० रुपैयाँ २६ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८१ रुपैयाँ ९१ पैसा तथा जापानी यन १० को खरिददर १० रुपैयाँ ३७ पैसा र बिक्रिदर १० रुपैयाँ ४२ पैसा तोकिएको बैंकले जनाएको छ ।

    यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

    कुवेती एक दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ३० पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ २८ पैसा कायम भएको छ । 

    बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

    माघ १५, २०७५ मंगलवार ०९:४८:४० बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend