Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

नेपालपाना फाल्गुण ४ २०७५
  • 20.5K
    SHARES
  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ ।

    यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ १४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ८२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८० रुपैयाँ ८२ पैसा र बिक्रीदर ८१ रुपैयाँ २४ पैसा तथा जापानी यन १० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रिदर १० रुपैयाँ ३४ पैसा तोकिएको बैंकले जनाएको छ ।

    यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

    कुवेती एक दिनारको खरिददर ३ सय ७३ रुपैयाँ ९४ पैसा र बिक्रिदर ३ सय ७५ रुपैयाँ ९२ पैसा कायम भएको छ । 

    बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

    फाल्गुण ४, २०७५ शनिवार ११:३४:१७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend